मनसुन सक्रिय, देशैभर वर्षा

काठमाडौं । हिजोबाट शुरु भएको मनसुन सक्रिय हुँदा दैशैभर वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा हिजोबाट नै वर्षा भइरहेको छ भने देशका अधिकांश स्थानमा पानी परेको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी … Continue reading मनसुन सक्रिय, देशैभर वर्षा